Ss पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका थप यता
भिम बहादुर अर्यालको सत्य घटनामा आधारित लाेक गित "खाडी देशैमा" आज सार्वजनिक हुने भएकाेछ । साँझ ५ बजे वर्षा म्युजिक नामक युटिभ च्यानलबाट लाेक गित "खाडी देशैमा" बजारमा आउने भएकाे हाे । लामाे समय देखि बैदेशिक राेजगारमा रहनु भएका भिम थप यता
काठमाण्डौ – भारतीय च्यानल जी न्यूजले नेपालको विषयमा फेरि अर्को आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै उसले रिपोर्ट थप यता
पावर संदेश धनुषाका दुई नेपाली बैज्ञानिक ईन्जिनियर अमेरिकामा उच्च बैज्ञानिक पुरस्कारले सम्मानित भएका छन् । नासामा कार्यरत जनकपुरकी बैज्ञानिक ईन्जिनियर डा रश्मी शाह नासाद्वारा ' अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ ' थप यता
नवलपुर । नेपाल र बंलादेश विच भएको दोस्रो मैत्रिपुर्ण गोल रहित बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार ४ः४५ मा शुरुभएको खेलमा दुवै तर्फको टिमबाट कुनैपनि गोल हुन नसके पछि खेल बराबरीमा रोकिएको हो । खेल बंलादेशको ढाकामा अवस्थीत थप यता
अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदैछ । विश्वव्यापी कोरोना संकटकै बीच चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा हुँदैछ । थप यता
एजेन्सी । तेलेगु अभिनेता जयप्रकाश रेड्डीको मंगलबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । उनको गुन्टरस्थित आफ्नै घरमा हृदयाघातका कारण घाटका कारण निधन भएको हो । उनले ४० वर्षको उमेरमा चलचित्रको पर्दामा डेब्यु गरेका हुन् । थप यता
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०का तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ । पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो । तर नाम खुलाइएको थिएन। तर थप यता
काठमाण्डौ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ । उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १ गतेदेखि थप यता
काठमाण्डौ – कुवेतले नेपालसहित ३० देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । हिजो शनिबारदेखि कुवेतले व्यावसायिक उडान खोले पनि नेपालसहित विभिन्न ३० देशका नागरिकको प्रवेशमा भने रोक लगाएको हो । नेपाल, बंगलादेश, ब्राजिल, अरमेनिया, थप यता