भिम भुसाल, कात्तिक–७, देवचुली । देवचुली नगरपालीकाको दलदलेमा एकै रातमा २ पसल चोरी भएका छन् । बिहीवार विहान साढे ३ बजेको समयमा दलदलेको शिवशक्ति मार्वल एण्ड हार्डव्र्यर पसल र फ्रेन्ज शु–सेन्टर (जुत्ता पसल) मा चोरी भएको हो थप यता
दिपक शर्मा, देवचुली । पछिल्लो समयमा अनलाईनबाट हुने हिंसा र दृव्र्यवहारहरु बढेको सन्दर्भमा यसको न्युनिकरणमा बालबालिकाहरुको भुमिका महत्वपूर्ण हुने कुरा देवचुलीका सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार थप यता
कात्तिक– ५, देवचुली । “शनिवार, साझँको ८ बजेको थियो । तिहारको झिलिमिलिसँगै प्रगतिनगर चोक वरपरका ब्यवसायिहरु कोही पसल बन्द गर्दै थिए त कोही पसल बन्द गरिसकेका थिए तर म भने पान बनाउनमा ब्यस्त थिएँ।” घटना स्थल नजिकका पान थप यता
चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ यही कार्तिक १५ गतेदेखि नारायणगढस्थित नारायणी नदी किनारमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ । अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल थप यता
कावासोती, १ कात्तिक । नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा गत असोज २७ गते गैंडाको आक्रमणबाट एक जना उपभोक्ताको मृत्यु र एक जना गम्भीर घाईते भएको घटनामा उपभोक्ता समितिको बिरुद्ध भ्रम सृजना गर्न खोजिएको भन्दै समितिले थप यता
भिम भुसाल, देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता सदश्यहरुको दुर्घटना बिमा गरिने भएको छ । आज (बिहिवार) संस्थाको २२ औं बार्षिक साधारण सभामा भावी योजना प्रस्तुत गर्दै संस्थाका अध्यक्ष थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको मुख्य शहरको रुपमा हेरीने दलदले बजार अब स्मार्ट बन्ने भएको छ । बुधवार बहु–सरोकारवालाहरु सँग अन्र्तकृया गर्दै नगरपालिकाले दलदले बजारलाई स्मार्ट सिटिको रुपमा बिकास गर्ने जनाएको हो थप यता
७ असोज ,कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठोक्किदाँ पाचँ जनाको मृत्यु भएको छ । गएराति १०:१५ बजे खरकट्टा जंगल स्थित पुर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र थप यता
भिम भुसाल, देवचुली । तिब्र गतिमा फैलिरहेको डेङ्गुको संक्रमण बढेपछि विद्यार्थिहरुले यसको नियन्त्रणका लागि पहल थालेका छन । देवचुली नगरपालिका १३ मा रहेको मुन लाईट आर्दश पब्लिक एकेडेमिका विद्यार्थिहरुले दलदले क्षेत्रमा थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकामा बालबालिकाको पिडादायिक अवस्था अझै पनि बाँकी रहेको सरोकार वालाहरुले बताएका छन् । बालमैत्री नगरपालिका घोषणा भएको एक वर्ष पुरा गरेको अवशरमा आयोजना गरीएको समिक्षा गोष्ठीमा थप यता