देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ मा रहेको सूर्यकिरण प्राविमा भारतबाट आएका दुई जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । चार दिन अघि भारतबाट घर आएका दुई जनालाई वडा कार्यालयको निगरानीमा सूर्यकिरण प्राविमा थप यता
चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ थप यता
भिम भुसाल नवलपुर । सरकारले आजबाट शुरु गरेको एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गर्न पूर्वी नवलपरासीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले लागु गरेको निषेधज्ञा कार्यान्वयन गर्न जिल्ला प्रसाशन कार्यालय नवलपुरले थप यता
भिम भुसाल, देवचुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना सचेतना सहित देवचुली नगरपालिकाको वडा नम्बर ११ मा माक्स वितरण गरेको छ । नेकपाको केन्द्रिय अभियान अनुशार वडावासीमा कोरोना सम्बन्धी सचेतना सहित माक्स वितरण गरेको हो थप यता
नवलपुर । गण्डकी प्रदेशसँग जोडिएको एक मात्र भारतीय नाका त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा सिल गरेर आवगमन ठप्प पारिएको छ। कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरले भारतसँग जोडिएको थप यता
काठमाडौँ — फ्रान्सबाट कतार हुँदै आएकी एकजना नेपाली नागरिकमा कोरोना भाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार थप यता
दलदले । पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रवेशद्धारमा सावुनपानीले हात धुने ब्यवस्था गरिएको छ । विश्वब्यापी रुपमा कारोना भाईरसको संक्रमण बढिरहदा बजार ब्यवस्थापन समिति, मौलाकालिका गेष्ट हाउस, देवचुली यातायात तथा थप यता
नवलपुर पुर्बपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा दुईवटा स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा एक बालककोे ज्यान गएको छ । पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ना.४४ प.४६२ नम्वरको स्कुटर र पश्चिमबाट पुर्बतर्फ थप यता
भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अत्यावश्यक बाहेक अन्य सम्पुर्ण ब्यवसाय बन्द गर्न देवचुली उद्योग वाणिज्य संघले निर्देशन दिएको छ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले जनमानसमा आक्रान्त थप यता
खगेन्द्र पराजुली,नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक बाहेकका अन्य सेवाहरु २१ गतेसम्म स्थगन गरेपछि जिल्लास्थित २ नगरपालिकाले आजै सार्वजनिक सुचना निकाल्दै सेवा बन्द गरेका छन् । जिल्लाका गैडाकोट नगरपालिका थप यता