काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै थप यता
अमेरिका । दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् । थप यता
देवचुली । पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योग र श्रमिकका सम्बन्धमा आज नगरपालिका कार्यालयमा सर्वदलिय बैठक बस्ने भएको छ । देवचुली नगरपालिकाका अनुशार उद्योगबाट घर फर्किएका ६ सय भन्दा धेरै श्रमिकको थप यता
विशन क्षेत्री, पोखरा । गतसाल आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गरेर ७१ लाख रुपैयाँको मोटरसाइकल खरिद गरेको गण्डकी सरकारले यसवर्ष पनि करोडौँका गाडी खरिद गर्ने भएको छ । गतवर्ष आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरक्षित थप यता
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमा मोरङ र धनकुटामा पहिलो पटक कोरोना देखिएको हो । आइतबार मोरङका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ थप यता
सुनसरी । सुनसरीको कोशी गाउपालिका स्थित हरिपुर क्षेत्रको सप्तकोशी नदीको किनारमा झाडीमा लुकेर बसेका १५ जना भारतिय नागरिक फेला परेका छन । सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले सप्तकोशी नदी किनारमा रहेको झाडीमा ओढने ओछयाउने, थप यता
देवचुली । देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको नवप्रगति युवा क्लवले कोरोना संक्रमणको समय स्थानिय सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । क्लवले कोरोना संक्रमणको समय स्थानिय स्तरमा देखापरेका समस्या र बेथितिसँग जुध्न थप यता
४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बाकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश थप यता
नवलपरासी पश्चिम। नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँ पालिका वार्ड नंं. २ कुडियामा हाम्रो कुडिया युवा कल्ब ले लामखुट्टेको टोकाइबाट जोगिन प्रत्येक घरमा औषधी छर्किदै छ।दिनप्रतिदिन बढदै गईरहेको गर्मी संगै लामखुट्टे को थप यता
तुलसा घिमिरे,काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षकी सुत्केरीलाई कोरोना भाइरस रोगको संक्रमण कहाँबाट कसरी भयो अहिले नै यसै भन्न सकिने अवस्था छैन । काठमाडौं,टोखामा बस्दै आउनुभएकी उहाँ बेथा लागेपछि बैशाख २३ गते थप यता