सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर थप यता
भिम भुसाल, देवचुली । नेपालकै दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री घोषणा भएको देवचुली नगरपालिकामा बालविवाह अझैँ रोकिएको छैन । जसले गर्दा बिवाहित बालिकाले ज्यान गुमाउनु परेको छ । गत फाल्गुन महिनामा देवचुली नगरपालिका थप यता
काठमाडौं । अब थप कोरोना बिमा नहुने सक्ने भएको छ । बिमा कम्पनीले अब थप दायित्व बहन गर्न नसक्ने अवस्था आएको भन्दै नयाँ कोरोना बिमा गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्ने अथवा सरकारले थप यता
पोखरा । गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा थप यता
श्याम थापा,सुस्ता । पश्चिम नवलपरासीको सुस्ता २ सत्तपतीमा निर्माण हुँदै गरेको खेलमैदान कार्य रोक्न जादा बनको कर्मचारी र स्थानीय बिच झडप भएको छ । प्रदेश न ५ सरकारको सशर्त अनुदानबाट करिब ३ बिगाहा जग्गाको क्षेत्रफलमा निर्माण थप यता
बिकास अधिकारी,पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा आज बुधबार एकैपटक ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा बर्दघाटमा १ र पाल्हीनन्दनमा ७ जनामा एकैपटक थप यता
परासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले थप यता
श्याम थापा, सुस्ता । स्वाब नमुना संकलन पिसिआर परिक्षणका भिटिएम खरिद गर्ने पश्चिम नवलपरासीको पहिलो स्थानीय तह मध्ये सुस्ता गाउँपालिका रहेको छ । सुस्ता गाउँपालिकाको लगानीले ४ सय भिटिएम खरिद गरि सुस्ता गाउँपालिका भित्र रहेको थप यता
नवलपुर । नवलपरासी पूर्व र पश्चिममा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्व बुलिङटार गाउँपालिकाका १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ती युवाको थप यता
देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले नगरभित्र रहेका सम्पुर्ण बिद्यालयलाई ब्यवस्थित क्वारेन्टाईन निमार्ण गर्न निर्देशन गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीमा भारतबाट नगर प्रवेश गरेका सम्पुर्ण थप यता