काठमाण्डौ । कोरोना भाइरसको त्रासका कारण यसपटक होलीको रौनक घटेको छ । भिडभाडमा होली खेल्दा कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै डाक्टरहरुले सावधानी अपनाउन आग्रह गरेका कारण होलीको रौनक घटेको छ । अर्कोतिर सरकारले समूह वा जमघटमा थप यता
सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै छिन्नमस्ता मन्दिरमा धार्मिक अनुष्ठान सुरु गरिएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा मङ्गलबारदेखि नागरिक सञ्जाल थप यता
भिम भुसाल, देवचुली । ३८ औँ राष्ट्रिय मगर एकता दिवस देवचुली नगरपालिका १० पृथ्वीनगरमा भब्यताका साथ मनाईएको छ । नेपाल मगर संघ देवचुली १० पृथ्वीनगरका अध्यक्ष ओम बहादुर घर्तिको अध्यक्षता तथा जिल्ला समन्वय समिती नवलपुरका प्रमुख थप यता
काठमाडौं । नेपालमा ज्योतिषीले दिएको साइतमा विवाह गर्ने प्रचलन छ । नेपाल पञ्चांग निर्णय समितिले निर्णय गरेपछि पञ्चांगकारहरुले आफ्नो पञ्चांगमा विवाहको साइत राख्ने गर्दछन् । २०७७ सालको नयाँ पात्रो बजारमा आइसकेको छ । बैशाख, थप यता
भिम भुसाल, देवचुली । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको बिहिवार विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै देशभरका थप यता
काठमाडौं। आज वसन्तपञ्चमी अर्थात सरस्वती पूजा, विद्या तथा कलाशिल्पकी अधिष्ठात्री देवी सरस्वरतीको पूजा-वन्दना गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने श्रीपञ्चमी पर्वमा माता सरस्वतीको पूजा गरी मनाइउने थप यता
जुम्ला । प्रशिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्यमूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । २०७३ थप यता
किरण भुर्तेल,कावासोति । कावासोती नगरपालिका वडा न १३ लौखानीमा रहेको शिद्धेश्वर महादेव मन्दिरको जिर्णोद्वार तथा थप संरचना निर्माणको लागि युवा हरुको सक्रियतामा स्थानीयले सुरु गरेको सहयोग संकलन अभियान तिव्र गतिमा अगि थप यता
निशा भण्डारी देवचुली । शुभ प्रभात समाजद्वारा धर्मावलम्बीहरुलाई निस्शुल्क चियापान वितरण गरिएको छ । माघे सङक्रान्तिको अवसरमा देवचुली १ नारायणी दिब्यधाममा स्नान गर्न आएका भक्तालु धर्मावलम्बीलाई निस्शुल्क रूपमा चिया वितरण थप यता
पुस १, झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई ४ लाख रुपैयाँ जरिबाना तिरेका छन् । यो झापाको घटना हो । मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति थप यता