भिम भुसाल, देवचुली । कोरोना भाईरसको दोस्रो संक्रमण फैलिएसँगै नवलपुरको देवचुली नगरपालिकामा ९७ जनामा संक्रमण देखिएको छ । तिब्र रुपमा फैलिएको संक्रमण बाट आज शुक्रवार विहान सम्म संक्रमितको संख्या ९७ पुगेको देवचुली नगरपालिका थप यता
नारायण पंगेनी, नवलपुर । एम्बुलेन्स नपाएर ट्याक्टरमा अस्पताल पुर्याइएका कोरोना संक्रमितको मृत्युपछि स्थानीयवासीको खबरदारीले नवलपरासीपूर्व (नवलपुर) को देवचुली नगरपालिकाले एउटा एम्बुलेन्स तैनाथ राखेको छ । देवचुली थप यता
बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ थप यता
भिम भुसाल, नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलोपटक शल्यक्रिया सेवा सुरु भएको छ । बुधबार ६४ वर्षिय पुरुषको हर्नियाको निशुल्क शल्यक्रिया गरि सेवा सुरु गरिएको हो । विगत ३ वर्ष अघिदेखिको हर्नियाको थप यता
चितवन । चितवनको भरतपुर अस्पतालमा वैशाख १७ देखि ओपीडी लगायत सेवा बन्द हुने भएको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था थप यता
नवलपुर । कोभिड – १९ संकट व्यवस्थापन केन्द्र पूर्वी नवलपरासीले जिल्लामा अक्सिजनको अभाव हुन नदिन अक्सिजन उद्योगलाई उत्पादन बृद्धि गर्न निर्देशन गरेकोे छ । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको नेतृत्वमा बुधबार जिल्लाका थप यता
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा तीन हजार ४४२ जनामा कोरोना संक्रमण भएको छ । तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको थप यता
हरि शर्मा, नवलपरासी । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमतिका गम्भीर बिरामीहरुलाई उपचारमा समस्या भएको छ। छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा थप यता
भिम भुसाल, देवचुली । मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा धमाधम सञ्चालनमा रहेका सम्पुर्ण संस्थागत तथा सामुदायिक विद्यालय वैशाख १९ गते सम्म थप यता
नवलपुर । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखापरेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरिरहेका बेला पूर्वी नवलपरासीको कावासोतीमा पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर शुरु थप यता