अर्मान मियाँ , नवलपुर नवलपुरको देवचुलीमा जिल्ला स्तरीय अन्तर कलेज क्रिकेट प्रतियोगीता हुने भएको छ । रोयल क्रिकेट एकेडेमी द्घारा उक्त खेलको आयोजना हुन लागेको हो । नवलपुर जिल्लाकै पहिलो क्रिकेट एकेडेमीको रुपमा देवचुली थप यता
अर्मान मियाँ नवलपुर , आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुर र हिमालयन सामुदायिक विकास मञ्च(हिकोडेफ)को आयोजनामा “वैदेशिक रोजगारीबाट प्राप्त सीप , पुँजी र ज्ञान: उद्यमशीलता , रोजगारी र राष्ट्रिय स्वाभिमान ” भन्ने मुल नाराका थप यता
अर्मान मियाँ नवलपुर , धौलागिरी अपाङ्ग उत्थान संस्था देवचुली नवलपुरको आयोजनामा नवलपुरको देवचुलीमा इतिहासकै पहिलोपटक प्रदेश राजधानी पोखरा बाहिर मैत्रिपूर्ण ह्वीचियर बास्केटबल खेल हुने भएको छ । ३१ औं अपाङ्गता दिवश को अबसरमा थप यता
राष्ट्रिय स्वतन्त्र पार्टी बाट झिनो मतान्तरले नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा उपविजेता बनेका राजन गौतमले नवलपुर जिल्लाकाका स्थानिय तह पार्टी भर्तीकेन्द्र भएको बताएका छन । उनले पालिकाहरुमा करार कर्मचारी नियुक्ति थप यता
आनन्द पोखरेल भरतपुर । चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगित—२०७९ मा काठमाडौँको चन्द्रागिरी नगरपालिका पहिलो भएको छ । छ स्वर्ण, एक रजत तथा तीन कास्य सहित जम्मा १० पदकसहित चन्द्रागिरी थप यता
पोखरा - गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो थप यता
नवलपुर । नवलपरासी पूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो । जिल्ला प्रशासन थप यता
नवलपुर । नारायणगढ बुटवल सडक खण्ड अहिले दुईतर्फी रुपमा संचालनमा आएको छ । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमीरेले मर्मत काम सकिएर अहिले सडक दुइतर्फी रुपमा नै सुचारु भएको जानकारी दिनुभएको छ । महेन्द्र राजमार्गको थप यता
नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा नेकपा एमालेबाट भीमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ । मध्यविन्दु नगरपालिकाको मेयरमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला थप यता
नवलपुर । नवलपुरको गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार गैँडाकोट ५ को काँग्रेसचोक नजिकै पूर्वबाट पश्चिमतर्फ गइरहेको बा थप यता