२८-मंसिर, नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीको निधन भएको छ। ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ। अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि थप यता
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक जना महिलाको हत्या भएको छ। तिलोत्तमा नगरपालिका वडा नं। १० कान्छीबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेका ईलाका प्रहरी कार्यालय थप यता
धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा थप यता
देवचुलीका १० वर्षिय ब्लड क्यानसर पिडित बालकको उपचारका लागी आर्थिक सहयोग प्राप्त भएको छ । बालकको स्वास्थ्य उपचारका लागी पावर नवलपुर मिडिया प्रा.लि.का अध्यक्ष पवन बुढाथोकिको परिवारले नगर रकम सहयोग गर्नुभएको हो । बुढाथोकिको थप यता
२७- मंसिर,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पदको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने भन्सार अधिकृत र भ्रष्टाचारको पैसा लगानी गर्ने जेठान दुवै विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विराटनगर भन्सार थप यता
मिनाक्षी कंडेल मंसिर -२७ कृषिलाई आधुनिकरण गर्न अहिलेको मुख्य आवश्यकता रहेको गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बताएका छन । शुक्रवार हुप्सेकोट १ जुकेपानीमा आयोजना गरिएको कृषक संग थप यता
भिम भुसाल मंसिर–२७, नवलपुर । नवलपुरको देवचुली १६ रजहरमा रहेको अमर ई. बोर्डिङ् स्कूलले आफ्नो रजत जयन्तिको अवशरमा ५ दिने कार्यक्रम गर्ने भएको छ । विद्यालयले आज शुक्रवार पत्रकार सम्मेलन गर्दै रजत जयन्तिको अवशरमा विविध थप यता
मंसिर २७, नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-तराईरमधेस द्रुत मार्ग(फास्ट ट्रयाक)मा २७ हजार ६९ रूख काटिएको छ। सडक निर्माणका लागि आवश्यक पर्ने रूखहरू काट्ने काम तत्कालका लागि सकिएको सेनाले बताएको छ। सेनाका थप यता
मंसिर २७, काठमाडौं । यो बर्षको हिउँदे झरी शुरु भएको छ। शुक्रबार बिहानदेखि काठमाडौंमा पानी परिरहेको छ भने देशका उच्चपहाडी भूभागमा हिमपात भएको छ। नेपालमा पश्चिमी वायुका कारण हिउँदे झरी र हिमपात हुने गर्छ। अफगानिस्तान र इरानमा थप यता
मंसिर २७,जनकपुरधाम । रसायनिक मलको कालोबजारी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–३ का ३५ वर्षीय संजिवकुमार साह रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक थप यता