कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिका १ मा सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् । मङ्गलबार बन्दगाह निर्माणस्थलको स्थलगत अनुगमन गर्दै थप यता
सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर थप यता
नवलपुर । नेपालमा संक्रमितको संख्या बढ्न थालेपछि केही खुकुलो बनाइएको लकडाउन थप कडा बनाइने भएको छ । केहीदिन अघि सरकारले शर्तसहित ४४ प्रकारका उद्योग खोल्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो गरेको कारणले गर्दा कोरोना भाइरस थप यता
काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग थप यता
काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी थप यता
काठमाण्डौं । कोरोनाभाइरसको जोखिमलाई कम गर्न भन्दै सरकारले लगाएको ‘लकडाउन’ अर्थात् बन्दाबन्दी पूर्ण पालना गर्न सहयोग गर्न गृह मन्त्रालयले जनप्रतिनिधि तथा नागरिक समाजको समेत सहयोगको खाँचो रहेको जनाएको छ। गृह मन्त्रालयका थप यता
काठमाण्डौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको सन्त्राससँगै डेङ्गु रोगको पनि सन्त्रास फैलिएको छ । विश्वव्यापी रुपमा कोभिड–१९ ले महामारीको रुप लिँदा नेपालमा त्यसबाट बच्नका लागि सरकारले सावधानी अपनाइरहँदा डेङ्गु थप यता
जुम्ला । आजबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएपछि परीक्षामा सहभागी हुनका लागि तयार भएका विद्यार्थीहरू निराश भएका छन् । विषेशगरि परीक्षा केन्द्रको नजिक डेरा लिएर बसिसकेका विद्यार्थीहरूले तयारी अनुसार परीक्षामा थप यता
कालिकोट । कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बोकेर लालिघाट का लागि हिँडेको लु। २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले थप यता
जाजरकोट । अत्यावश्यक औषधि र सेवा नहुँदा ५० शैयाको जाजरकोट अस्पतालमा बिरामीहरु आउन छोडेका छन्। सरकारले चार वर्षअघि १५ सैयाबाट ५० शैयामा स्तरोन्नति गरेको जाजरकोट अस्पतालमा औषधि र उपचार दुवै नपाइने भएपछि बिरामी आउनै छोडेका थप यता