नवलपुर । निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रकाशित भएको नामावली अनुसार नवलपुरमा पुरुष १ लाख २१ हजार ३८, महिला १ लाख ३३ हजार ५७३ र अन्य ४ गरि कुल २ लाख ५४ हजार ६१५ मतदाता संख्या रहेका छन् । त्यस्तै थप यता
भिम भुसाल, नवलपुर । पूर्वि नवलपरासीको देवचुली नगरपालिका ४ र ५ का स्थानियले वर्षौ अघिदेखी बस्दै आएको घर जग्गाको लालपूर्जा प्राप्त गर्न गाऊँका नेता देखी देशका प्रधानमन्त्री सम्म पुग्न बाध्य भएका छन् । सुकुम्बासी समस्या थप यता
भिम भुसाल, नवलपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा १६ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका अनुसार ५ ठूला दलबाहेक १६ वटा साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता थप यता
भिम भुसाल, नवलपुर । नेपालका चर्चित अभिनेता राजेश हमाल नवलपुरको नारायणी नदि किनारका फोहोर टिप्न ब्यस्त रहेका छन् । पुर्खौलि घर समेत रहेको नवलपुरको देवचुलीमा महानायक हमालले बन्यजन्तुलाई प्रदुषणले असर गर्ने भन्दै नारायणी थप यता
भिम भुसाल, नवलपुर । पूर्वि नवलपरासीको देवचुली नगरपालिका १० मा जिल्ला कै पहिलो क्रिकेट एकेडेमी बन्ने भएको छ । क्रिकेट क्षेत्रको विकासको लागि युवाहरुको संयुक्त लगानीमा देवचुलीमा रोयल क्रिकेट एकेडेमी निर्माण हुन लागेको हो थप यता
नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङ नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका–९ मा रहेको बिशालटार खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको सातौँ अधिवेशनमा नेकपा एमाले सहभागी नबन्ने भएको छ । सहमती जुट्न नसकेपछी एमालेका तर्फबाट उम्मेद्वार बनेका १० जना उम्मेद्वारले थप यता
देवचुली । नवलपुरमा संचालित तेस्रो देवचुली महोत्सवमा फागुन २७ गते शुक्रबार चर्चित र्यापर आशिष राना ‘लाउरे’ आउने भएका छन् । फागुन १६ गते बाट संचालित तेस्रो देवचुली महोत्सवमा दर्शकलाई थप मनोरञ्जन दिन लाउरे देवचुली आउने भएका थप यता
नवलपुर । किशोरीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अनुशन्धानका लागि पूर्वि नवलपरासी ल्याईएको छ । मंगलवार इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएका अभिनेता शाहलाई बयानको लागि आज जिल्ला सरकारी वकिल कार्यालय थप यता
पूर्वी नवलपरासी — किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी थप यता