भिम भुसाल, देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता सदश्यहरुको दुर्घटना बिमा गरिने भएको छ । आज (बिहिवार) संस्थाको २२ औं बार्षिक साधारण सभामा भावी योजना प्रस्तुत गर्दै संस्थाका अध्यक्ष थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको मुख्य शहरको रुपमा हेरीने दलदले बजार अब स्मार्ट बन्ने भएको छ । बुधवार बहु–सरोकारवालाहरु सँग अन्र्तकृया गर्दै नगरपालिकाले दलदले बजारलाई स्मार्ट सिटिको रुपमा बिकास गर्ने जनाएको हो थप यता
कावासोती । पूर्बि नवलपरासी (नवलपुरमा) यो वर्ष धान उत्पादनमा कमि आउने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र तनँहुको अनुसार नवलपुर जिल्लामा अहिले करिब २ सय हेक्टर क्षेत्रमा लगाईएको गरिमा जातको धानमा बाला नलागेको कारण धान थप यता
जापान । जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले वचाउ तथा सफाई अभियान संचालन गरिएको छ । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । त्यस्तै १७ थप यता
नेपाल र चीनबीच बहुपक्षीय क्षेत्रका करिब डेढ दर्जन सम्झौतारसहमतिहरूमा हस्ताक्षर भएका छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङको दुईदिने राजकीय नेपाल भ्रमणका क्रममा आइतवार ती सम्झौताहरू भएका हुन्। चिनियाँ राष्ट्रपति सी र थप यता
७-असोज । काठमाण्डौ – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबार देखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका भित्र देखिएको विभिन्न समस्या समाधानका लागी देवचुली जेसिजले नगरपालिकामा ध्यानाकर्षण गराएको छ । नगर भित्र देखिएका कृषि, खानेपानी, बालमैत्री अभियान, युवा र दुब्र्यसनी, जेष्ठ नागरीक, थप यता
देवचुली । देवचुली १० मा अवस्थित पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र देवचुली –१५ स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत श्रावण १८ गते एकिकरण भए पछि दुवै संस्थाका शेयर सदस्य सेवा विस्तार हुनेमा खुसी थिए । तर थप यता
भिम भुसाल, देवचुली । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिकामा २ दिने ब्यवसायिक कागती खेती तालिम सञ्चालन हुने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रम अन्र्तगत देवचुली नगरपालिका थप यता
भिम भुसाल दलदले । पुर्बि नवलपरासीको देवचुली नगरपालीकामा वडा अध्यक्षको निर्देशनमान नै अबैध खोला दोहन भएको छ । सरकारले बर्खाका तीन महिना असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन्मा निषेध गरेको छ। तर उक्त्त नियमलाई ध्वजी उडाउदै थप यता