मंसिर ३ –नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित थप यता
काठमाण्डौ । काठमाण्डौका विभिन्न सुर्ती उद्योगविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । सुर्ती उद्योग, केही कम्पनी र सञ्चालकविरुद्ध १० करोड १५ लाख रुपैयाँ बिगो र ३ र ३ वर्षका दरले कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले थप यता
काठमाडौं । अहिले काठमाडौं उपत्यकाका सडक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको तस्बिरले सजिएको छ। सडकका पोल पोलहरूमा उनको स्वागतको लागि तस्बिर राखिएको छ भने उनीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राखिएको छ। बाटो थप यता
भिम भुसाल, २० कात्तिक, देवचुली । प्रगतीनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी विविध १० काम अधि सारेको छ । संस्थाको २२ औं बार्षिक साधारण सभामा पारीत भएको भावी योजनाको कामहरु मध्ये १० थप यता
कात्तिक १३, महोत्तरी। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने बाटो छिटो नबने आफू जनताको नेतृत्व गर्दै अनसन बस्ने चेतावनी दिएका छन् । नेकपा महोत्तरीले छठ थप यता
पोखरा -कार्तिक ५ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहले अझै पनि सही ढंगले कानून बनाउन नसकेको बताएका छन्। प्रदेश सरकारले नै बनाएको स्थानीय निकायका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनलाई थप यता
चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ यही कार्तिक १५ गतेदेखि नारायणगढस्थित नारायणी नदी किनारमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ । अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल थप यता
कावासोती, १ कात्तिक । नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा गत असोज २७ गते गैंडाको आक्रमणबाट एक जना उपभोक्ताको मृत्यु र एक जना गम्भीर घाईते भएको घटनामा उपभोक्ता समितिको बिरुद्ध भ्रम सृजना गर्न खोजिएको भन्दै समितिले थप यता
कार्तिक १ -काठमाडौं, सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन थप यता
चितवन, १ कत्तिक । धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका धान लगाउने थप यता