भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका ६ हजार बढी ब्यक्तिलाई खाद्यान्न वितरण गरेको छ । १७ वडा रहेको देवचुलीले बिपन्न २ हजार ४५ घरका ६ हजार ३ सय ७१ थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुका लागि २ महिनाको बिलम्ब शुल्क नलिने निर्णय गरेको छ । चेत्र २५ गतेको निर्णय अनुशार संस्थाले चैत्र र बैशाख महिनाको थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १० पृथ्वीनगरमा शिवालय मन्दिर निमार्ण गरिने भएको छ । वडा अध्यक्ष केशर आलेको अध्यक्षतामा बसेको भेलाले मन्दिर ब्यवस्थापन समिति गठन गर्दै पृथ्वी नगर खेल मैदानको पश्चिम भागमा मन्दिर थप यता
देबचुली । देबचुली नगरपालिकाकाद्धारा खडा गरिएको क्वारेन्टाईनमा बस्नेको संख्या आजवाट शून्य भएको छ । तर १ सय २६ जना अझै पनि होम क्वारेन्टाईनमा छन् । आज रजहरको प्राकृतिक चिकित्सालयको क्वारेन्टाईनमा बसेका सबै १७ जना डिस्चार्ज थप यता
भिम भुसाल, नवलपुर । पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योग ग्रामको मूख्यद्धारमा आज (आईतबार) दिनभर जनप्रतिनिधी सहित स्थानिय तथा कामदार उद्योग सञ्चालनको बिरोधमा उत्रिएका छन् । सरकारले लकडाउन घोषणा गरेको थप यता
भिम भुसाल, देवचुली । बिश्वमा कोरोना भाईरसको संक्रमण फैलिरहदा नेपालमा अपनाईएको सर्तकतामा दलदलेको आँचल एण्ड रियान्स गार्मेन्ट उद्योगले देवचुली नगरपालिकालाई माक्स सहयोग गरेको छ । देवचुली १३ दलदलेमा रहेको गार्मेन्टले थप यता
बागलुङ । बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्। ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थप यता
नवलपुर । दक्षिण कोरियामा रहेका लोक दोहरी गायक बिष्णु पाण्डे को र लोक दोहोरी गायनकी चर्चित गायिका पुर्णकला को युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ।प्रबाशी भुमि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाई राख्नु भएका गायक पाण्डे थप यता
नारायण शर्मा, कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा विदेशबाट आएका ३ सय ४० जना सम्पर्कबाहिर छन्। भारत र अन्य देशबाट आएका ३ सय ५७ जनामध्ये १७ जना होम क्वारेन्टाइनमा बसे पनि अरु क्वारेन्टाइनको सम्पर्कमा नभएको थप यता
कावासोती । नवलपुर ड्राईभिङ ब्यबसायी संघका अध्यक्ष प्रबिन सापकोटाले लकडाउनका कारण दैनिक खाद्यान्नको अभाव भएका परिवारलाई आफ्नो तर्फबाट सहयोग गरेका छन् । प्रबिनको पुरानो ड्राईभिङ सेण्टरको संचालक समेत रहेका सापकोटाले थप यता