भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले विभिन्न ६ विधेयक सर्वसम्मत पारित गरेको छ । आज (शुक्रवार) देवचुली नगरपालिकाको सभाहलमा सम्पन्न पाँचौ नगरसभामा प्रस्तुत विभिन्न ६ विधेयक सर्वसम्मत पारित गरेको हो थप यता
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोक नजिक गएराति ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाका अनुसार देवचुली १३ कैलाश चोक देखि एक थप यता
भिम भुसाल, देवचुली । ३८ औँ राष्ट्रिय मगर एकता दिवस देवचुली नगरपालिका १० पृथ्वीनगरमा भब्यताका साथ मनाईएको छ । नेपाल मगर संघ देवचुली १० पृथ्वीनगरका अध्यक्ष ओम बहादुर घर्तिको अध्यक्षता तथा जिल्ला समन्वय समिती नवलपुरका प्रमुख थप यता
भिम भुसाल, देवचुली । ३८ औँ राष्ट्रिय मगर एकता दिवस देवचुली नगरपालिकामा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपाल मगर संघ देवचुली १० पृथ्वीनगरले भोलि (बिहिवार) विभिन्न कार्यक्रमका साथ राष्ट्रिय मगर एकता दिवस भब्यताका साथ थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको विभिन्न वडा कार्यालयहरु यतिवेला धमाधम समुद्घाटन भैरहेका छन् । यसैक्रममा आज बुधवार देवचुली नगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन पनि समुद्घाटन भएको छ । देवचुली नगरपालिका वडा थप यता
देवचुली । देवचुली नगरपालिका १६ रजहरमा डेरा गरि बस्ने एक वृद्ध महिलाको मृत्यु पश्चात सनाखत हुन सकेको छैन । रजहर धुसेरी मयाँदेवी खत्रीको घरमा भाडामा बस्दै आएकी ७० वर्षिय वृद्ध महिलाको सनाखत हुन नसकेको हो । आईतबार साँझ वृद्ध थप यता
भिम भुसाल, देवचुली । फागुन ११ गते आईतबार पावर संदेश अनलाईन मिडियामा प्रकाशित “देवचुली नगरपालिकाको ढोकामै लुटिन्छन् सेवाग्राही” शिर्षक समाचारको प्रभावले प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले कार्यालयबाटै सबै थप यता
भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा सेवालिन आउने सेवाग्राहीहरु लुटिदै आएका छन् । नगरपालिकाको हाताभित्र जनतालाई सेवा दिन बस्दै आएका लेखापढी ब्यवसायी बाटै सेवाग्राही लुटिदै आएका हुन् । नगरपालिकाबाट थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका ४ का १० वर्षिय बिवस बसेल (नेपाली) को उपचारका लागि संकलित ५७ हजार पाँच सय रुपैया बिवस बचाउ अभियानले परिवारलाई हस्तान्त्रण गरेको छ । । ब्लड क्यानसरको लक्षण देखिएका बिवसको उपचार भैरहेको वी. थप यता
भिम भुसाल, देवचुली । देवचुली १४ साहारा चोकमा सवारी दुर्घटना हुदा कावासोतीका एक युवक घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ७८९३ नम्बरको ट्रक र बिपरित दिसाबाट आउदै गरेको लु १३ प ६८९९ नम्बरको मोटर साईकल एक आपशमा थप यता