भिम भुसाल, देवचुली । बिश्वमा कोरोना भाईरसको संक्रमण फैलिरहदा नेपालमा अपनाईएको सर्तकतामा दलदलेको आँचल एण्ड रियान्स गार्मेन्ट उद्योगले देवचुली नगरपालिकालाई माक्स सहयोग गरेको छ । देवचुली १३ दलदलेमा रहेको गार्मेन्टले थप यता
नवलपुर । दक्षिण कोरियामा रहेका लोक दोहरी गायक बिष्णु पाण्डे को र लोक दोहोरी गायनकी चर्चित गायिका पुर्णकला को युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ।प्रबाशी भुमि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाई राख्नु भएका गायक पाण्डे थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका ५ मृत्युङमा खाधान्न राहत बोकेको दुर्घटनाहुँदा ६ जना घाईते भएका छन् । बन्दिपुरमा खाद्यान्न लिएर जादै गरेको ना १ ज ६६७७ नम्बरको बोलेरो गाडी दुर्घटना हुदा वडा सदस्य सहित ६ जना घाईते भएका छन् थप यता
भिम भुसाल, देवचुली । उपभोत्ताहित संरक्षण मञ्च देवचुली नगर समिति अध्यक्ष एंवम् नवलपुर उद्योग संघ जिल्ला कार्य समिति सचिव जिवन श्रेष्ठले आफ्नो घरमा भाडामा बस्दै आएका र व्यवसाय सञ्चालन गर्दै आएकाबाट एक महिनाको भाडा नलिने थप यता
भिम भुसाल, देवचुली । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि देवचुली नगरपालिकाले जनस्तरबाट शुरु गरेको खाद्यान्न बैङ्कमा ६ लाख ८२ हजार रुपैया बरावरको नगद तथा खाद्यान्न संकलन भएको छ । सरकारले लकडाउन शुरु गरेसँगै देवचुली थप यता
बिबेक भण्डारी , नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टले देवचुली नगरपालिकाले खडा गरेको फुड्बैकमा विहिवार खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण अहिले देशभर कलकारखाना देखि मजदुरी सम्म ठप्प भएको अवस्थामा दैनिक मजदुरी थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको विपन्न बोटे समुदायलाई देवचुली यातायात प्रालिले माक्स बितरण गरेको छ । देवचुली नगरपालिका वडा नम्बर २ धानचरी गाऊ र देवचुली १३ बोटे समुदायमा यातायात प्रालिले माक्स बितरण गरेको हो थप यता
भिम भुसाल, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग, स्थानियको चर्को बिरोधसँगै बन्द भएको छ । नेपाल सरकारले कोरोना संक्रमणको जोखिमबाट नेपाली जनतालाई बचाउन लकडाउनको घोषणा गरेको समयमा अरबपती एंवम् थप यता
भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले दैनिक गुजारा चलाउन नसक्ने विपन्न परिवारलाई राहत बितरण गरेको छ । हिजो देखि खाद्य राहत वितरण शुरु गरेको देवचुलीले आज वडा नम्बर २ र ४ मा चामल, नुन, तेल सहितका खाद्य थप यता
भिम भुसाल, नवलपुर । धनाढ्य अरबपती एंवम् सांसद बिनोद चौधरीले भोली (चैत्र २०)देखि नवलपुरको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राम सञ्चालन गर्ने भएका छन् । सरकारले लकडाउनको समयमा नागरिकलाई घर भित्रै बस्न आग्रह गरिरहदा सांसद समेत थप यता