मदन अर्याल, देवचुली । देवचुली नगरपालिकामा टाइफाइड विरुद्धको खोप अभियान कार्यक्रम संचालन हुने भएको छ । यहि चैत २४ गते देखी ३० गते सम्म १५ बर्ष मुनिका बालबालीकाहरुलाई टाइफाइड विरुद्ध खोप दिने भएको हो । आइतबार स्वास्थ्य शाखा थप यता
भिम भुसाल, नवलपुर । पूर्वि नवलपरासीको देवचुली नगरपालिका भवनको आज गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । २०७४ साल जेठ महिनादेखी संचालनमा आएको प्रशासनिक भवनको आज मुख्यमन्त्री थप यता
देवचुली । नेकपा एमाले देवचुलीको अगुवा कार्यकर्ता भेला दलदलेमा सम्पन्न भएको छ । नेकपा एमाले नवलपुरले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएसँगै नगरकमिटिले अगुवा कार्यकर्ता भेला आज (मंगलवार ) दलदलेमा सम्पन्न गरेको हो । थप यता
मदन अर्याल । लालपुर्जा नपाए सम्म तिनै तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका देवचुलीका सुकुम्बासीले विभिन्न संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाएका छन् । नगरपालिका घेराउ देखि प्रधानमन्त्रीलाई विज्ञप्ती बुझाएका थप यता
देवचुली, मदन अर्याल । देवचुलीमा नो लाल पुर्जा नो भोट अभियानले तिव्रता पाउन थालेको छ । लाल पुर्जा नपाए सम्म भोट नहाल्ने घोषणा गरेका देवचुली ४ र ५ सुकुम्बासीहरुले दिव्यपुरी खानेपानी चुनाव बहिस्कार गर्ने भएका हुन् । चुनाव अघि थप यता
भिम भुसाल, नवलपुर । पूर्वि नवलपरासीको देवचुली नगरपालिका ४ र ५ का स्थानियले वर्षौ अघिदेखी बस्दै आएको घर जग्गाको लालपूर्जा प्राप्त गर्न गाऊँका नेता देखी देशका प्रधानमन्त्री सम्म पुग्न बाध्य भएका छन् । सुकुम्बासी समस्या थप यता
भिम भुसाल, नवलपुर । नेपालका चर्चित अभिनेता राजेश हमाल नवलपुरको नारायणी नदि किनारका फोहोर टिप्न ब्यस्त रहेका छन् । पुर्खौलि घर समेत रहेको नवलपुरको देवचुलीमा महानायक हमालले बन्यजन्तुलाई प्रदुषणले असर गर्ने भन्दै नारायणी थप यता
नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङ नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित थप यता
नवलपुर । मदन अर्याल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धी बिरुद्ध अनेरास्ववियु देवचुलीको बिरोध प्रदर्शन गरेको छ । सरकारले चरम रुपमा मुल्य बृद्धि गरेको र मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका–९ मा रहेको बिशालटार खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको सातौँ अधिवेशनमा नेकपा एमाले सहभागी नबन्ने भएको छ । सहमती जुट्न नसकेपछी एमालेका तर्फबाट उम्मेद्वार बनेका १० जना उम्मेद्वारले थप यता