रुपन्देही । रुपन्देहीमा तीन वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका १३ दलदलेमा सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना २२ प ३५ नम्बरको मोटर साईकल र विपरित दिशाबाट आउदै गरेको लु २० प ९६२५ थप यता
गैडाकोट। पूर्वी नवलपरासीको गैडाकोटमा गएराति टिप्परको ठक्करबाट एक जनाको निधन भएको छ । गैडाकोट ८ मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा ६७ प ७८८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा थप यता
धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक थप यता
भिम भुसाल, नवलपुर । हुप्सेकोट गाउपालिकाको सवारीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । हुप्सेकोट गाउपालिका -४ नयाँ बजारमा गाउपालिका उपाध्यक्षलाई घर छोडेर फर्कने क्रममा गाउपालिकाको गाडिले ठक्कर दिदा ५ बर्षिय दिप गाहाँ नाम थप यता
काठमाडौं । जनकपुर उडान भर्न लागेको बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई विमानस्थलमा ठक्कर दिएको छ । सोमबार विहान भएको यो घटनापछि बुद्धले जनकपुर उडान रद्द गरेको छ । रोकि राखेको यति एयरलाइन्सको जहाज र बुद्ध एयरको जहाज थप यता
यूएई । आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ । यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किदा नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण आउन बाँकी रहेको थप यता
काठमाडौं । तनहुँ, बारा, मोरङ, सप्तरी, कैलाली, चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । तनहुँ, देवघाट गाउँपालिका-५ कालिमाटीस्थित सडकमा बा.१ ग २११८ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब सय थप यता
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक सोमबार निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा थप यता
धनुषा । प्रदेश नं २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ । नदीजन्य पदार्थ उत्खननविरुद्धको थप यता