मदन अर्नयाल, नवलपुर । अबैधरुपमा नदिजन्य पदार्थ उत्खनन् तथा चाेरी निकासी ट्याक्टरहरु नवलपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ । रातकाे करीव १२ः०० बजे अबैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्दै गर्दा प्रहरीले २८ वटा ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।
नवलपुरकाे विनयी त्रिवेणी २ मा पर्ने विनयी खाेलाबाट गिट्टी, ढुंगा तथा बालुवा चाेरी निकासी गर्दै गर्दा २८ वटा ट्याक्टर नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएकाे छ ।
नियन्त्रणमा लिईएका ट्याक्टरहरुः
हनल ट्याक्टरहरु नियन्त्रणमा लिई कारबाहीकाे लागि सम्वधित कार्यलयमा पठाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।