काठमाडौं ।
प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वको सरकारले कुल ६२८ वटा सडक पुल निर्माण गरेको छ। सरकार गठन भएदेखि चालू वर्षको फागुनसम्ममा उक्त संख्याका पुल बनेका हुन् ।
कुन वर्ष कति बन्यो ?
२०७४-७५ मा ४६ वटा
२०७५-७६ मा २४३
२०७६-७७ मा २१०
२०७७ को सात महिनामा १२९